Posts

Showing posts from April, 2021

मातृ वियोग

माता बिना जगत यो अब शून्य भैगो, संसारको सकल सार उठेर गैगो । हा धर्मराज ! किन नी यसरी रुवायौ ? केले अपार दुख–सागरमा बुडायौ ? । - गुण रत्नामाला, जगन्नाथ उपाध्याय गुरागाईं