blog now with devnagari
क्या मुझे प्यार है? क्या तुम येह पढ़ सकते हो? और क्या तुम्हारा नाम 'जोकर' है? हिन्दीमा त लेखीयो, बबाल सजीलो हुँदो रहेछ - अब नेपाली लेखेर हेरौं है, कत्तिको राम्ररी लेखिन्छ - भन्ने कुरा गर्ने हो भने तपाइँ मलाई भनी दिनुस कि यो गूगल को नयाँ सुविधा कत्तिको राम्रो लग्छ तपाइँलाई. फेरी पनि तिम्रो तस्बिर, आँखामा आयी दिन्छ अनी फेरी धुलो लागे जस्तो सारा हरायेर जान्छ - यो लेख्नु त majja po रहेछ - it's fun! देवनागरीमा ब्लग लेख्ने होइन त? सच्ची, यो एकदम सजीलो रहेछ - धन्यबाद ब्लगर! But it still needs refinements to be perfect.
Comments
I wish everybody made some good use of technology rather than wasting their time in useless stuffs. The new generation really ought to learn something from energetic, generous and open-minded people like you.
Keep up the good work. You have my best wishes.
:-Doomful